विश्वव्यापी सड्ढटको घडीमा अमेरिकाले विभिन्न देशमाथि लगाएको नाकाबन्दी फिर्ता गर !
- चैत्र २०, २०७६
काठमाडौँ। कोभिड–१९ सङ्क्रमणको केन्द्र अमेरिका बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज हुने बताए । यो भाइरसबाट अमेरिकामा दश लाखभन्दा बढी सङ्क्रमित र दुईलाख चालीस...