लक डाउन, केटाकेटी र सामाजिक सञ्जाल
- चैत्र १८, २०७६
सिर्जला प्रजापति कोभिड–१९ को सङ्क्रमणसँगै नेपाल सरकारले चैत ११ गते लक डाउन घोषणा ग¥यो । चैत १६ गते थप लक डाउनको घोषणा ग¥यो । लक डाउनको हप्तौंँ अघिबाट नै विश्वव्यापीरूपमा भयावहरूपमा...
सिर्जला प्रजापति कोभिड–१९ को सङ्क्रमणसँगै नेपाल सरकारले चैत ११ गते लक डाउन घोषणा ग¥यो । चैत १६ गते थप लक डाउनको घोषणा ग¥यो । लक डाउनको हप्तौंँ अघिबाट नै विश्वव्यापीरूपमा भयावहरूपमा...
भैरव रिसाल कोरोना भाइरस–कोभिड–१९ ले आज विश्वलाई आतड्ढित गराएको छ, थर्कमान गराएको छ । आजसम्म विश्व मानव समाज यसरी थर्कमान भएको थिएन, कामेको थिएन, हल्लिएको थिएन । विश्व मानव समाज आजको...
तीर्थ श्रेष्ठ कुनै गाउँको गोरेटो कुनै पहाडको खुड्किलो भएर अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्दैनौ त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला÷फराकिला अलकत्रे सडक नै चाहिन्छ अथवा दौरासुरवालमाथि...
-विकल प्रजापति कोरोना भाइरस अर्थात् कोभिड– १९ एसिया, युरोप, अमेरिका हुँदै विश्वव्यापी महामारी बन्दै छ । आइतबार दिउँसोसम्ममा विश्वका १९९ देशमा ६,७२,०६८ व्यक्तिहरू सङ्क्रमित हुनुका साथै ३१,१९१ जनाको मृत्यु तथा...
एकजना साधारण गाडी चालकले गल्ती गर्दा केही यात्रीको ज्यान जान्छ, केही घाइते हुन्छन् । तर, जब देशको राजनीतिक नेतृत्वबाट गल्ती हुन्छ, नेतृत्वले मात्र होइन पूरा देशले दुःख पाउँछ । शनिबार भारतको...
-योगेन्द्रमान बिजुक्छेँ जीवनमा कुनै पनि बेला सड्ढट आउनसक्छ । त्यस्ता सड्ढटले सामान्य दैनिकीलाई मात्र तलमाथि पार्ने होइन, बरु आफू र परिवारलाई समेत जीवनमरणको दोसाँधमा उभ्याउन सक्छ । त्यस्तो परिस्थितिको लागि तयारी...
सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर...
भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण र विपद् व्यवस्थापन सम्बन्धमा भक्तपुर नगरपालिका नगर कार्यपालिकाको बैठक सोमबार बस्यो...