प्रदेशसभामा नेमकिपा स्थापना दिवसको चर्चा
- माघ १६, २०७६
सुरेन्द्रराज गोसाई (माघ १३ गते बसेको बागमती प्रदेशको प्रदेशसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोसाईद्वारा व्यक्त मन्तव्य) माघ १० गते, नेपाल मजदुर किसान पार्टी...