बोलिभियामा वामपन्थी राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवार घोषणा
- माघ ७, २०७६
ब्युनसआयर्स, १९ जनवरी (टेलिसुर) । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा त्यहाँको बृहत् वामपन्थी मोर्चा–समाजवादउन्मुख आन्दोलनले आसन्न राष्ट्रपतीय निर्वाचनका निम्ति राष्ट्रपति र उपराष्ट्रपति तथा केही प्रान्तका सिनेटर उम्मेदवारहरू घोषणा गरेको छ । मोर्चाका...