नयाँ युगमा साहसपूर्ण नयाँ प्रगति गर्दै चीन
- पुष २४, २०७६
हे यिन (He Yin) एक अर्ब ४० करोड जनसङ्ख्या भएको देश चीनले चाँडै नै सबै हिसाबले मध्यमरूपमा समृद्ध समाज निर्माण गर्ने पहिलो शताब्दी लक्ष्य हासिल गर्दैछ । यो घटना चीनको...
हे यिन (He Yin) एक अर्ब ४० करोड जनसङ्ख्या भएको देश चीनले चाँडै नै सबै हिसाबले मध्यमरूपमा समृद्ध समाज निर्माण गर्ने पहिलो शताब्दी लक्ष्य हासिल गर्दैछ । यो घटना चीनको...
हेमन्त केसी जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ । सामाजिक कुरीतिको रूपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिक्नुभएको थियो । पुस्ता...
क्रिश्चिना आर्ची ब्राउन (Archie Brown) को ‘साम्यवादको उत्थान र पतन’ (The Rise and Fall Of Communism) भन्ने पुस्तक सन् २००९ मा प्रकाशित भयो । उनी अक्स्फोर्ड विश्वविद्यालयका अवकाश प्राप्त...
भक्तपुर, २३ पुस । यही आउँदो माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा सम्पन्न गर्न बुधबार भक्तपुर नगरपालिकाको आयोजनामा २२ औँ राष्ट्रिय भूकम्प...
इरानले मङ्गलबार राति इराकस्थित संरा अमेरिकी आधार क्षेत्रमा हमला ग¥यो । इरानी सर्वोच्च नेता खामेनीले यो हमलालाई ‘संरा अमेरिकाको गालामा चड्कन’ को संज्ञा दिएका छन् । इरानी उच्च सैनिक नेता सोलेमानीको...
काठमाडौँ, २३ पुस । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा समग्र देशको सुशासनबारे बुधबार छलफल भयो । छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘समारोही संसद्,’ ‘ट्याक्सीमा ठगी उस्तै’, ‘बलात्कारी...
नयाँ दिल्ली, २३ पुस । भारतीय मजदुरहरूले बुधबार ऐतिहासिक आमहड्ताल गरे । विभिन्न मजदुर सङ्गठनको आयोजनामा भएको हड्तालमा पच्चीस करोड मजदुरहरूले भाग लिएको बताइएको छ । विभिन्न सङ्गठित तथा असङ्गठित क्षेत्रका औद्योगिक,...
सुचिता महाजन म इतिहासको प्राध्यापक हुँ । त्यसकारण मैले ‘रक्ताम्य आइतबार’ (ब्लडी सन्डे) को विषयमा पढाएको छु । रुसमा सन् १९०५ को क्रान्ति त्यही ‘रक्ताम्य आइतबार’बाट सुरु भएको थियो । विडम्बना एक...