भक्तपुर नपाले कला र संस्कृति संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ —प्रमुख प्रजापति
- मंसिर १८, २०७६
( भद्रकालीस्थित नेपाली सेनाले आयोजना गरेको मायाको चिनो आदानप्रदान कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको पुर्ण पाठ ) नेपाली सेनाका प्रधान सेनापति, महारथी पूर्णचन्द्र थापाज्यू, रथीज्यू...