सीमा अतिक्रमणविरुद्ध टोखामा विरोध जुलुस
- मंसिर १, २०७६
काठमाडौँ, ३० कार्तिक । नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो राजनीतिक नक्सामा गाभेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विभिन्न जिल्लाका नगर र गाउँहरूमा विरोधसभा एवम् आयोजना गरी जनतालाई...