भारतको राजधानी दिल्लीमा वायु प्रदूषण : अत्यधिक बढ्दा आपतकालः नेपालले पनि सोच्ने कि !
- कार्तिक १९, २०७६
काठमाडौँ, १८ कार्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा सघन भएपछि दिल्ली सरकारले ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । वायु प्रदूषणको मापन गर्ने सूचाङ्क ‘पीएम२.५’ मानव स्वास्थ्यको...