‘श्रमजीवी वर्गको हितमा गरिने आन्दोलन र सङ्घर्ष सहज हुँदैन
- मंसिर २९, २०७५
काठमाडौँ, २८ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको पूर्ण बैठक शुक्रबार सुरू भयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मजदुर आन्दोलन अघि बढाउन र...