बोलिभियाको राष्ट्रपति निर्वाचनमा समाजवाद र नवउदारवादबीच लडाइँ
- कार्तिक ४, २०७६
ला पाज, २० अक्टोबर । ल्याटिन अमेरिकी समाजवादी देश बोलिभियामा राष्ट्रपतिको चुनाव आइतबार सुरु भएको छ । ल्याटिन अमेरिकाका विभिन्न समाजवादी सरकारमा एक पछि अर्को सङ्कट आइरहेको समयमा बोलिभियामा...