कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा उनलाई बिजुक्छेँको सन्देश
- आश्विन २४, २०७६
कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापनाको दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार कोरियाली मजदुर पार्टीका अध्यक्ष मार्सल किम जङ उनलाई शुभकामना सन्देश पठाउनुभएको...