चीनको समृद्धिमा चिकपाको योगदान – २
- आश्विन २०, २०७६
हरिसुन्दर सुवाल चिकपाले अहिलेसम्ममा करिब ५ हजार मानिस र मन्त्रीस्तरका कर्मचारीहरूलाई समेत भ्रष्टाचारको कारण दण्ड दिइसकेको छ । आत्मअनुशासन र नेतृत्व क्षमता भएको खण्डमा जस्तोसुकै कठिन परिस्थितिसित लड्न सकिने विश्वास...