संरा अमेरिकाले ग¥यो नेपालको आन्तरिक मामलामा हस्तक्षेप
- भाद्र २७, २०७६
काठमाडौँ, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नेपालस्थित अमेरिकी राजदूतावासले इन्डो–प्यासिफिक सैन्य गठबन्धनबारे नेपालको दृष्टिकोणबारे मागेको स्पष्टीकरण नेपालको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप...