सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन
- भाद्र १, २०७६
ढाका, १ भदौ (रासस-एएफपी) – बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस...