दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा
- श्रावण १, २०७६
ढाका ,१ साउन (रासस÷सिन्ह्वा) ः दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ...
ढाका ,१ साउन (रासस÷सिन्ह्वा) ः दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ...
भक्तपुर,१ श्रावण : भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा...
काठमाडौँ, ३१ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बाढी–पहिरो पीडित जनतालाई सहयोग गर्न सांसदहरू आ–आफ्नो क्षेत्र जानको लागि प्रतिनिधिसभाको बैठक सभामुखको आदेशअनुसार स्थगित गरिएको बेला राज्य व्यवस्था...
संयुक्त राष्ट्र सङ्घ, १६ जुलाई । सन् २०१८ मा ८२ करोडभन्दा बढी मानिसले भोकमरी सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सोमबार सार्वजनिक प्रतिवेदनले संसारमा भोकमरीको समस्या अझ...
नेपाल सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सारमा क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण अनिवार्य ग¥यो । परीक्षणको सिलसिलामा मालबाहक ट्रकहरू सीमामा रोकिन थालेपछि विभिन्न संयन्त्रमार्फत भारतीयले नेपाल सरकारलाई...
काठमाडाँै, ३० असार । सरकारले ज्येष्ठ नागरिकलाई उचित स्याहारसुसार नगरे उनीहरूको नाममा रहेको सम्पत्ति छोराछोरीको नाममा नभई पालनपोषण तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउने विधेयक राष्ट्रिय सभामा...
भक्तपुर,असार २४ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको १५७ औं बैठक मंगलबार बस्यो । सो बैठकले नेपाल सरकारलाई काठमाडौं उपत्यकाको खानेपानीको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई...
बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं जन्म दिन मनायो । जन्म दिनको अवसरमा आयोजित कार्यक्रमका प्रमुख पाहुना हुनुहुन्थ्यो–प्रधानमन्त्री केपी शर्मा ओली । त्रिविको जन्म दिनमा कूलपतिको हैसियतले सहभागी प्रधानमन्त्रीलाई...