तल्लो तहका कर्मचारी स्थायी नहुने प्रावधान पक्षपातपूर्ण
- असार १६, २०७६
काठमाडौँ, १५ असार । सो¥ह वर्षका नेपालीले नागरिकता पाउने प्रावधान छ । सङ्घीय निजामती सेवामा उम्मेदवार हुन अठार वर्ष आवश्यक हुने विधेयकको प्रावधान उपयुक्त छैन । नेपाल मजदुर किसान...
काठमाडौँ, १५ असार । सो¥ह वर्षका नेपालीले नागरिकता पाउने प्रावधान छ । सङ्घीय निजामती सेवामा उम्मेदवार हुन अठार वर्ष आवश्यक हुने विधेयकको प्रावधान उपयुक्त छैन । नेपाल मजदुर किसान...
पानमुनजोम, ३० जून । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानको ओसाका सहरमा भएको जी २० शिखर सम्मेलन सकाएर शुक्रबार दक्षिण कोरियाको राजधानी सिओल पुग्नुभयो । त्यहाँ उहाँलाई दक्षिण कोरियाली राष्ट्रपति...
भक्तपुर, १५ असार : भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाको आइतबार बसेको नगरसभाको बैठकले कला–संस्कृति र सम्पदा संरक्षण एवम् सम्बद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र भक्तपुर नगरपालिका सवारी दर्ता...
काठमाडौँ, १४ असार । कानुन व्यवसायी पनि मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता हुनुपर्ने सरकारले ल्याएको नयाँ प्रावधानको कानुन अध्ययन समाज नेपालले विरोध गरेको छ । समाजका अध्यक्ष रामप्रसाद प्रजापतिका...
भक्तपुर, १४ असार । नेपाल प्राध्यापक समाज, केन्द्रीय समितिले प्रकाशित गरेको विभिन्न आलेखहरूको सङ्ग्रह ‘एकेडेमी’ बारे शनिबार कलेज तथा विद्यालयका शिक्षकहरूबीच अध्ययन गोष्ठी गरेको छ । नेप्रास बासु कलेज...
१४ असार (रासस÷सिन्ह्वा) ः चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन यो भेटवार्ता...
भक्तपुर, १३ असार । चाँगुनारायण नपा वडा नं ५ सैनिक शिक्षालय ब्यारेकदेखि वडा कार्यालय छालिङ्ग जाने बाटोमा सहरी विकास प्राधिकरणले असारे बजेट विनियोजन गरी जथाभावी जनताको खेतमा ठेकेदारमार्फत डोजर...
काठमाडौँ, १३ असार । “संविधानमा उल्लेखित समाजवादउन्मुख प्रावधान कार्यान्वयनको निम्ति मावि शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गरी नेपाली विद्यार्थीलाई निजी कलेज वा विदेश अध्ययनको लागि जान...