चीनको परराष्ट्र मन्त्रालयद्वारा फिलिपिन्ससँग मध्यम दूरी क्षेप्यास्त्र प्रणाली तुरुन्तै हटाउन आग्रह
- पुष ९, २०८१
पेइचिङ, २३ डिसेम्बर (सीआरआई) । डिसेम्बर २३ का दिन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । सो पत्रकार सम्मेलनमा पत्रकारले अमेरिकाले फिलिपिन्समा मध्यम...