जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, २३ डिसेम्बर (सीआरआई) । डिसेम्बर २३ का दिन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । सो पत्रकार सम्मेलनमा पत्रकारले अमेरिकाले फिलिपिन्समा मध्यम दूरी क्षेप्यास्त्र प्रणाली बन्दोबस्त मिलाएको विषयबारे प्रश्न सोधेका छन् ।
प्रवक्ता माउ निङले अमेरिकामा फिलिपिन्समा मध्यम दूरी क्षेप्यास्त्र प्रणाली बन्दोबस्त मिलाएको विषयबारे चीनले कडा विरोध गर्दै गम्भीर अडानबारे धेरै पटक व्याख्या गरेको बताउनुभयो । माउ निङले फिलिपिन्सले मध्यम दूरी क्षेप्यास्त्र प्रणाली भित्याएको कुरा आफ्नो मुलुक र दक्षिण–पूर्वी एसियाको विभिन्न मुलुकका जनताको भविष्य र सुरक्षाका लागि दायित्वहिन छनौट रहेको पनि उल्लेख गर्नुभयो ।
प्रवक्ता माउ निङका अनुसार, दक्षिण–पूर्वी एसियामा शान्ति र समृद्धि चाहिन्छ र मध्यम दूरी क्षेप्यास्त्र प्रणाली र प्रतिद्वन्द्व आवश्यक छैन । चीनले फिलिपिन्ससँग गल्तीलाई तुरुन्तै सच्याउन र पहिलेको प्रतिबद्धताबमोजिम मध्यम दूरी क्षेप्यास्त तुरुन्तै हटाउन ताकिता गरेको छ ।
Leave a Reply