श्रीलङ्कामा वाम गठबन्धन जीततर्फ उन्मुख
- मंसिर १, २०८१
कोलम्बो, १५ नोभेम्बर (एएफपी) । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जीत हासिल गरेको छ । माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति...