नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
बेरुत, १४ नोभेम्बर (एएफपी) । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको आदेशपछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ ।
एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रशारण गरेको छ ।
सेप्टेम्बरमा इजरायलले इरानसमर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो आक्रमण तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ ।
आक्रमण हुनुभन्दा केही समयअघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।
विज्ञप्तिमा शौइफत अल–ओमरोसिया र घोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो ।
Leave a Reply