गाजामा द्वन्द्व तुरून्तै अन्त्य हुनुपर्छ : राष्ट्रसङ्घ
- कार्तिक ६, २०८१
न्यूयोर्क, ५ कार्तिक (क्यूएनए) । मध्यपूर्व शान्ति प्रक्रियाको लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै...