लाखौँ युवा र विद्यार्थीहरू कोजसेमा सामेल हुन तत्पर
- कार्तिक १, २०८१
प्योङयाङ, ३० असोज (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियामा लाखौँ युवा र विद्यार्थीहरू स्वयम्सेवी रूपमा कोरियाली जनसेना (कोजसे) मा सामेल हुन तयार भई भर्ना हुन आएका छन् । उनीहरूमा आफ्नो देशको...