अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ
- बैशाख २७, २०८३
पेइचिङ, १४ अक्टोबर (सीआरआई) । अक्टोबर १४ मा चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्ध क्षेत्रमा स्थल सेना, जल सेना, हवाइ सेना र रकेट सेनालगायतका सेनाहरूले संयुक्तरूपमा थाइवान् जलडमरु, थाइवान् द्वीपको उत्तरी क्षेत्र, दक्षिणी क्षेत्र र थाइवान् द्वीपको पूर्वमा ‘संयुक्त तरवार–२०२४ वी’ अभ्यास आयोजना गरेका छन् । चीनको पूर्वी युद्ध क्षेत्रका प्रवक्ता तथा जल सेनाका सिनिरयर कर्नेल ली सीहाइले भन्नुभयो, “सो अभ्यासले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय एकतालाई कायम राख्ने आवश्यक कारबाही र थाइवान पृथकतावादीको शक्तिशालीरूपमा प्रतिरोध दिन्छ ।”
सो अभ्यासमा जल तथा हवाइ युद्ध तयारी, केन्द्रीय बन्दरगाह र क्षेत्रीय नियन्त्रण कार्य, समुद्र र जमीन प्रहार मिश्रित शक्तिको कब्जालगायतका विषयहरू केन्द्रियरूपमा अभ्यास गरिएकाबाट युद्ध क्षेत्रका सेनाहरूको संयुक्त युद्ध गर्ने शक्ति निरीक्षण गरिनेछ ।
Leave a Reply