चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा चीनको प्राथमिक भारी उद्योगका कामदार प्रतिनिधिहरूलाई प्रोत्साहित गर्न चिट्ठी पठाउँदै
- आश्विन १४, २०८१
पेइचिङ, २८ सेप्टेम्बर । हालै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनका प्राथमिक भारी उद्योगका कामदारको प्रतिनिधिलाई चिट्ठी जवाफ पठाउँदै हार्दिकतापूर्वक...