इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा
- भाद्र २७, २०८१
बग्दाद, इराक, ११ सेप्टेम्बर (एएफपी) । इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियन पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा बुधबार छिमेकी राष्ट्र इराक पुग्नुभएको छ । इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले...