बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु : ४५ लाख प्रभावित
- भाद्र ८, २०८१
बङ्गलादेश, ७ भदौ (एएफपी) । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको...