राफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पु¥याउन सक्ने कतारको भनाइ
- जेष्ठ १५, २०८१
दोहा, १४ जेठ (एएफपी) । इजरायलले गाजाको दक्षिणी शहर राफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पु¥याउन सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ ।...