राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
- जेष्ठ ९, २०८१
तेहरान (इरान), ८ जेठ (एएनआई) । हेलिकप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर...