चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाको भ्रमण सुरु
- बैशाख २७, २०८१
पेइचिङ, ८ मे (सीआरआई) । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचको निमन्त्रणामा, स्थानीय समयअनुसार मे ७ का दिन राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा बेल्ग्रेड पुगेर सर्बियाको राजकीय भ्रमण थाल्नुभएको...