असान्जले साम्राज्यवादबारे जे सिकाए
- चैत्र १४, २०८०
- क्लोइ ¥याफर्टी
सत्यले मात्र हामीलाई मुक्त गर्दैन जस्तो छ । पुँजीवादी समाजमा सत्यले हामीलाई बन्द कोठामा थुन्न सक्छ । जुलियन असान्जसँग यस्तै भयो । सत्तासामु उभिएर सत्य बोल्दा उनी थुनिनुप¥यो ।...
सत्यले मात्र हामीलाई मुक्त गर्दैन जस्तो छ । पुँजीवादी समाजमा सत्यले हामीलाई बन्द कोठामा थुन्न सक्छ । जुलियन असान्जसँग यस्तै भयो । सत्तासामु उभिएर सत्य बोल्दा उनी थुनिनुप¥यो ।...
काराकस, २६ मार्च (टेलेसुर) । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले हजारौँ भेनेजुयाली जनताका साथमा सोमबार नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) मा गएर जुलाई २८ मा हुने राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी...
वासिङ्टनले चिनियाँ वस्तुहरूमा सुरुमा तोकेको करको दर बढाएर दोब्बरभन्दा माथि पु¥याउने पश्चिमा सञ्चार माध्यमले जनाएको छ । वासिङ्टनको उक्त अभिव्यक्तिपश्चात् चिनियाँ परराष्ट्रमन्त्रीले अगस्ट १, २०१८ का दिन भन्नुभयो, “यदि...
आर्थिक विकासको सन्दर्भमा चीनलाई हेर्ने विश्व दृष्टिकोण फरक–फरक छन् । केही पश्चिमा देशका विज्ञहरू चीनलाई विकसित देशको सूचीमा राख्नुपर्ने बताउँछन् । केहीले भने विकासोन्मुख र विकासशील देशकै रूपमा प्रस्तुत...
चीनको सिनचियाङ उइगुर स्वायत्त क्षेत्रमा फक्सवागन उत्पादन साइटको उपस्थिति लामो समयदेखि पेइचिङसँग जर्मनीको व्यापार र लगानी सम्बन्धलाई कमजोर पार्ने लक्ष्य राखेका चिनियाँ बाजहरूको तारो बनेको छ । यस क्षेत्रले...
चीनले सन् १९७८ देखि सुधार र खुलापनको नीति अवलम्बन ग¥यो र लगत्तै एक वर्षपछि संरा अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । यो नै दुई देशबिचको व्यापारिक सम्बन्धको आधारशिला थियो...
संरा अमेरिका–चीन सिङ्गापुर वार्ता संरा अमेरिका र चीनबिचको व्यापार युद्धले निश्चितरूपमा दुई देशलाई हारको सङ्घारमा पु¥याउनेछ । संसारको शान्ति खल्बलिनेछ, स्थिरता र स्थायित्व भत्किनेछ, विकास रोकिनेछ । चीनका परराष्ट्रमन्त्री...
ग्लोबल टाइम्सको सम्पादकीय स्थानीय समयअनुसार मार्च २० मा, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सरकारले तथाकथित ‘अरुणाचल प्रदेश’ (चीनको जाङ्नान क्षेत्र) लाई भारतीय क्षेत्रको रूपमा मान्यता दिएको दाबी ग¥यो र...