सी चिनफिङद्वारा व्यापक सहमति मिलाएर आधुनिकीकरणका लागि चिनियाँ मार्गको निर्माणमा मद्दत दिने कुरामा जोड
- फाल्गुन २५, २०८०
पेइचिङ, २३ फागुन (सिन्ह्वा) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा सहभागी भएर चिनियाँ कुओमिन्ताङ क्रान्तिकारी समिति, विज्ञान तथा प्रविधि र...