जातिसंहार रोक्न नसक्ने संसार
- फाल्गुन १७, २०८०
- क्रिस हेजेज
‘इजरायलले गाजाविरूद्ध गरिरहेको सैन्य कारबाही तत्काल रोक्नुपर्ने’ दक्षिण अफ्रिकाले राखेको सबैभन्दा महत्वपूर्ण माग अन्तर्राष्ट्रिय अदालतले लागु गर्न अस्वीकार गरेको छ । यही सिलसिलामा उसले इजरायलको आधारभूत मिथकमा भने ठूलो...