सिनेट सीटका लागि कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन अग्रीम पङ्क्तिको राजनीतिमा फिर्ता
- फाल्गुन १४, २०८०
न्होमपेन्ह, २५ फेब्रुअरी (एएफपी) । कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च...