विश्वव्यापी अमेरिकी प्रभुत्व समाप्त पार्ने माध्यम : ‘डि–डलराइजेसन’
- फाल्गुन ७, २०८०
- राजन
युक्रेनमा युद्ध सुरु भएदेखि संरा अमेरिकालगायत पश्चिमेली मुलुकहरूले रुसमाथि लगाएको प्रतिबन्ध चीनको लागि बढ्दो चिन्ताको विषय बनेको छ । संरा अमेरिकाले रुसको डलर भण्डारमा प्रतिबन्ध लगाएको घटनाले चीनलाई सतर्क...