‘ताइवान स्वतन्त्रता’ ले कहीँ पनि पु¥याउँदैन
- फाल्गुन ४, २०८०
- ली वेनहान
चीनको राज्य परिषद् ताइवान मामिला कार्यालयका प्रवक्ता चेन बिन्हुआले जनवरी १७ मा हालै सम्पन्न ताइवानको क्षेत्रीय नेतृत्व र व्यवस्थापिकाको निर्वाचनबारे सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै राष्ट्रिय पुनर्मिलनलाई अडिग रूपमा अगाडि...