विश्वबाट एक ध्रुवीय महाशक्तिको अन्त्य हुँदै
- माघ ४, २०८०
- हिमालयश्वर मूल
सन् १९९०–९१ बाट सोभियत सङ्घको विघटनपछि विश्वमा अमेरिका पहिलो महाशक्तिको रूपमा उदय भयो । सोभियत सङ्घको विघटनको मूलभूत कारण माक्र्सवाद–लेनिनवादको ठाउँमा स्तालिनको मृत्युपश्चात् सत्तामा पुगेको नेतृत्वले गरेको संशोधनवादी नीति...