राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनामका राष्ट्राध्यक्षबिच भेटवार्ता
- मंसिर २८, २०८०
हनोइ, १३ डिसेम्बर (सिन्ह्वा) । डिसेम्बर १३ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले हनोइको राष्ट्राध्यक्ष भवनमा भियतनामका राष्ट्राध्यक्ष भो भान छोङसँग भेटवार्ता गर्नुभयो ।...