गाजामा मानवीय युद्धविराम लम्ब्याइने : प्यालेस्टिनी स्रोत
- मंसिर १४, २०८०
गाजा, १३ मङ्सिर (सिन्ह्वा/एएफपी) । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबिच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा आजै हुने अपेक्षा गरिएको छ । इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि...