हमासद्वारा बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण
- मंसिर ११, २०८०
गाजा, १० मङ्सिर (एएफपी) । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ । इजरायली...