चिनियाँ टुर अपरेटर र टुर लिडरहरूको टोली भक्तपुर भ्रमणमा
- मंसिर ६, २०८०
भक्तपुर, ५ मङ्सिर । चिनियाँ टुर अपरेटर र टुर लिडरहरूको ६० जनाको टोली भक्तपुर नगरको अध्ययन भ्रमणमा पेइचिङ सेङ्गतु खेलकुद कम्पनीका महाप्रबन्धक ली चाओसिनको नेतृत्वमा आएको छ । भक्तपुरमा...