अमेरिका इजरायल र इरानबिचको युद्धप्रति अमेरिकी जनता असहमत
- चैत्र २१, २०८२
वासिङ्टन, २१ चैत (एजेन्सी) । रोयटर्स र इप्सोस समूहबाट अप्रिल ३ तारिख संयुक्त जारी भएको सर्वेक्षणअनुसार, अमेरिकी जनताले वर्तमान अमेरिका– इजरायलले इरानमाथि गरेको सैनिक आक्रमणप्रति समग्र रूपमा नकारात्मक दृष्टिकोण...