इजरायली सेवाद्वारा पश्चिम किनारमा दुई प्यालेस्टिनीको हत्या
- आश्विन ८, २०८०
रामल्लाह (प्यालेस्टाइन क्षेत्र), ७ असोज (एएफपी) । इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी...