विकासोन्मुख राष्ट्रको पक्षमा लाग्न छैटौँ ब्रिक्स मिडिया फोरमको आह्वान
- भाद्र ४, २०८०
जोहानेसबर्ग, ३ साउन (सिन्ह्वा) । विकासोन्मुख देशका पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत्...