रुस–अफ्रिका शिखर सम्मेलनले ल्याउने उपलब्धि
- श्रावण १७, २०८०
रसिया–अफ्रिका शिखर सम्मेलन शुक्रबार सम्पन्न भयो र सहभागी राष्ट्रप्रमुखहरूले अन्तिम घोषणा स्वीकार गरे । हस्ताक्षर गरिएका सम्झौताहरू स्लाभिक राष्ट्र र अफ्रिकी राष्ट्रहरूबिचको कूटनीतिक सम्बन्धको दूरगामी पुनरुत्थान हो, यसमा कुनै...