अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो (सन् १९०५–१९७२) को सङ्क्षिप्त चर्चा–१
- श्रावण ३, २०८०
चिनियाँ जनता र संसारलाई चिनियाँ क्रान्तिका नेता को हुन् र कस्ता छन् भन्ने जानकारी दिने अमेरिकी पत्रकार एड्गर स्नो हुन् । २२–२३ वर्षको उमेरमा उनी अमेरिकाबाट चीन पुगे ।...