चिनियाँ नौ सेनाको ‘शान्ति जहाज’ को ‘समन्वय कार्यभार २०२३
- असार २१, २०८०
जुलाई ३ का दिन बिहान चिनियाँ नौ सेनाको ‘शान्ति जहाज’ नामक चिकित्सा जहाज चीनको चच्याङ प्रान्तको चौशानको एउटा सैनिक बन्दरगाहबाट प्रस्थान गरेर ‘समन्वय कार्यभार २०२३’ आरम्भ गरेको छ ।...