कम्बोडियामा किसिञ्जरको गोप्य युद्धले आमनरसंहारको खुलासा गर्दछ : इन्टरसेप्ट
- जेष्ठ २६, २०८०
मेस लोर्न कम्बोडियाको ता सुसमा बस्छिन् । उनी बाल्यकालमा धेरै अमेरिकी हवाई हमलाहरूबाट बच्न सफलमध्ये एक हुन् र १९६९र १९७३ बिचको बम हमला किन भयो भनेर आश्चर्यचकित छिन् । उक्त हवाई...