सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा
- बैशाख १९, २०८०
दमास्कस, १८ वैशाख (सिन्ह्वा) । सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ । शनिबार राजधानी दमास्कसमा मध्यपूर्व...