चीनद्वारा इरानका सर्वोच्च नेताको हत्या गर्ने अमेरिका–इजरायली आक्रमणको कडा विरोध र निन्दा
- फाल्गुन १९, २०८२
पेइचिङ, २ मार्च (एएफपी) । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक वार्ताको माध्यम प्रयोग गर्न आह्वान गरेको छ । माओ निङले इरानका सर्वोच्च नेताको आक्रमण...