सी चिनफिङद्वारा पार्टी केन्द्रीय समितिको महत्वपूर्ण निर्णय र निर्देशनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड
- पुष २८, २०८२
पेइचिङ, २८ पुस (सीजीटीएन) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जनवरी १२ मा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय अनुशासन...